अख्तियारले काँग्रेस नेतालाई फसाएको भन्दै बेनीमा विरोध कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही … Continue reading अख्तियारले काँग्रेस नेतालाई फसाएको भन्दै बेनीमा विरोध कार्यक्रम